काठमाडौं । फिल्म निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै दुःख मनाउ गरेका छन् । सुब्बाले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफ्नी छोरीलाई उनी पढ्ने विद्यालयले गलत व्यवहार गरेको भन्दै गुनासो पोखेका हुन् । सुब्बाकी छोरी जावलाखेलमा रहेको डिएभी सुशील केडिया विश्व भारती स्कुल मा नौ कक्षामा पढ्दै थिइन् । पढाइमा […]