काठमाडौँ, १७ पुस: प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । उनले पदमुक्तको चार महिनापछिमात्रै सरकारी गाडी फिर्ता गरेका हुन् ।मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएको भन्दै राईको तीव्र आलोचना भएको थियो । उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताएका […]