प्रधानमन्त्रीले आज विशेष निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा विशेष निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग छलफलमा जुटेका उनले आज पहिलोपटक विशेष सम्बोधन गर्ने भएका हुन् । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा […]