निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सातामै तीन स्पष्टीकरण

धमाधम जहाज ग्राउन्डेड गर्दै करोडौँ रुपैयाँको नोक्सान बेहोर्ने गरी नेपाल वायुसेवा निगमलाई धराशायी बनाएको अभियोगमा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एकै सातामा तीन स्पष्टीकरण सोधिएको छ । यसमा दुई स्पष्टीकरण पर्यटनमन्त्री बद्री पाण्डेले र एउटा निगमको सञ्चालक समितिले सोधेका हुन् ।

सम्बन्धित सामग्री

नेवानि अध्यक्षलाई क्यानले फेरि सोध्यो स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ । ग्राउन्ड ह्यान्डलिङसम्बन्धी संशोधित नयाँ सेवा शुल्क तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा संशोधित...

नेवानि अध्यक्ष अधिकारीलाई सोधियो १२ बुँदे स्पष्टीकरण

कार्यसम्पादन प्रभावकारी नभएको र निगमको साख   गिरेको विषयमा स्पष्टीकरण दिन सात दिनको समय  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सञ्चालक समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई १२...

वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई सातदिने स्पष्टीकरण

काठमाडौं । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ । सोमबार निगम मुख्यालयमा अध्यक्ष अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक साताभित्र स्पष्टीकरण बुझाउन माग गरिएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । बैठकमा अध्यक्षबाहेक सबै सदस्यले एकमतले स्पष्टीकरण सोध्ने निर्णय […] The post वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई सातदिने स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आफ्नै अध्यक्षताको निगम सञ्चालक समितिले सोध्यो अधिकारीलाई स्पष्टीकरण

६ भदौ, काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल  एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ । अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिले उनीमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ५ जना सञ्चालकहरुले बहुमतका आधारमा गरेको निर्णयमा अधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । वायुसेवा निगमको कार्यसम्पादन प्रभावकारी हुन नसकेको, गति लिन नसकेको, […]

निगमका कार्यकारी अध्यक्षलाई चौथौँ पटक सोधियो स्पष्टीकरण

काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्‍बाट निर्णयबाट बर्खास्तीमा परे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो ।  सोमबार निगम मुख्यालयमा बसेको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक […]

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अधिकारीमाथि कर्मचारीलाई दुव्र्यवहार गरेको,निगमलाई विभिन्न कारणले घाटामा पुर्याएको लगायतका आरोप लागेको थियो । उनलाई गत जेठमा संस्कृति पर्यटन तथा नारिक उड्डयन मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । उनले चित्तबुझ्दो जवाफ […]

वायु सेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

काठमाण्डाै – सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज बिहीवार बसेकाे मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । उहाँमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेको लगायतका आरोप थिए । अधिकारीलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।  यसैबीच सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं, १९ साउन । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अधिकारीलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। तत्कालिन मन्त्री प्रेमबहादुर आलेले अधिकारीलाई पटक पटक स्पष्टीकरण सोधेका थिए […]