काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौँ महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ । गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ३३ दिन अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोलसम्म पुर्याउन सकिएको छैन । विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन् । यसरी विभिन्न बहानामा […]