काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ। फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहोर व्यवस्थापनस्थल सिसडोलसम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा फोहोरको अन्तिम व्यवस्थापन नहुनाले […]