थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको […] The post थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपाल आइपुग्यो बालबालिकाले लगाउने २२ लाख फाइजर खोप

काठमाडौँ । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो । सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा […]

९२ लाख मात्रा कोरोनाविरुद्धको फाइजर खोप आउँदै

काठमाडौं :  कोरोनाविरुद्धको ९२ लाख मात्रा फाइजर खोप आउने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत रहेको आपूर्ति शाखाले जनाएअनुसार केही हप्ताभित्रै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन सरकारले थप ९२ लाख मात्रा फाइजर खोप आउन लागेको हो।शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार यो खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाल भित्रन लागेको बताए। ‘ पटक पटक गरेर अब छिटै ९२ लाख मात्रा फाइजर खोप आउँदै छ’‚ उनले भने।

अमेरिकाबाट कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं : अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ।कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट सोमबार बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ। अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकाले उपलब्ध गराएको फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। १ लाख ६ सय २० मात्रा फाइजर खोप आज विहान काठमाडौं आइपुगेको हो। कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उक्त...

अमेरिकी अनुदानको फाइजर खोप पहिलाे पटक नेपाल आईपुग्यो

काठमाडौं । अमेरिकाले दिने एक लाख छ सय २० डोज फाइजर खोप आज नेपाल आइपुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई उपलब्ध गराएको खोप आज विहान कतार एअरवेजबाट नेपाल आईपुगेको हो । १२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि शुरुमा अस्पतालमा उपचाररत् १२ देखि १८ वर्ष उमेर समूहका दीर्घ रोगीहरुलाई […]

एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो।

आज एक लाख डोज फाइजर खोप नेपाल आउँदै

गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज सोमबार नेपाल आइपुग्ने भएको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको  हो।

एक लाख डोज फाइजर खोप भाेलि नेपाल आइपुग्ने

काठमाण्डाै – अमेरिकी सरकारले नेपाललाई एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध खोप भाेलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ ।  U.S. Embassy Nepal (@USEmbassyNepal) October 24, 2021 अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइसकेको छ । यसअघि अमेरिक...

गाभीले दिने एक लाख डोज फाइजर खोप सोमबार आउने

गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप कार्तिक ८ गते  (सोमबार) नेपाल आइपुग्ने भएको छ।