काठमाडौं । अमेरिकाले दिने एक लाख छ सय २० डोज फाइजर खोप आज नेपाल आइपुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई उपलब्ध गराएको खोप आज विहान कतार एअरवेजबाट नेपाल आईपुगेको हो । १२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि शुरुमा अस्पतालमा उपचाररत् १२ देखि १८ वर्ष उमेर समूहका दीर्घ रोगीहरुलाई […]