अखिल कार्यकर्ताले मेसुलाई कार्यकक्षमै कालोमोसो दले, स्वास्थ्यकर्मी आन्दोलित

रुपन्देही । दाङको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई शुक्रबार कालोमोसो दलिएको छ । विरोधमा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् । प्रहरीका अनुसार सर्जन परियारको नेतृत्वमा गएको ३-४ जनाको समूहले शुक्रबार दिउँसो मेसुको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार सर्जन अनेरास्ववियु दाङका अध्यक्ष […]

सम्बन्धित सामग्री

कालोमोसो दल्नेलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

दाडको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि कालोमोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले सोमवार घोराहीमा बजारमा विरोध प्रदर्शन गरेका हुन । उनीहरुले दोषीलाई पक्

चिकित्सकलाई कालोमोसो दल्नेलाई पक्राउ नगरेको भन्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्नेहरुलाई पक्राउ नगरेको भन्दै दाङका सबै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका  छन्। शुक्रबार दिउँसो पौने २ बजेतिर भएको घटनाका दोषीलाई आइतबारसम्म...