रुपन्देही १ मा घनश्याम भुसालले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

रुपन्देही । एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नुअघि आज बिहान पत्रकार सम्मेलन गर्दै नेता भुसालले ओली र आफ्नो अन्तरविरोध नवौं महाधिवेशनदेखिकै भएको बताएका थिए । मूल रुपमा कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने विषयमा ओलीसँग […]

सम्बन्धित सामग्री

महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौँ – नेकपा एमाले त्यागेका नेता घनश्याम भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले त्यागेर रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल महत्त्वपूर्ण जिम्मेवारीसहित एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार उनी अबकाे केही दिनमा औपचारिक रूपमा पार्टी प्रवेश गर्दैछन्। […]

घनश्याम भुसाल पराजित, रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८…

घनश्याम भुसालले ल्याए सडकका २७ योजना

बुटवल – रुपन्देही १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल घरदैलो र भेटघाटमा व्यस्त छन् । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं. १ को विकासको लागि उत्तरको पाल्पा सीमादेखि दक्षिणको भारतीय सीमासम्म स्तरीय सडक बनाउने योजना सुनाउने गर्छन् । निर्वाचन क्षेत्रको विकासको लागि भुसालले सबैभन्दा मुख्य प्राथमिकता पूर्व–पश्चिम र उत्तर […]

एमालेको नेतृत्व गलत, नेता कार्यकर्ता इमान्दार : घनश्याम भुसाल

रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् । देशको संवैधानिक फूलहरुको बगैँचामाथि बनमारा झारले आक्रमण गरेको भनी उनले टिप्पणी गरे । भुसालले भने, ‘ओली साँच्चिकै बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइ छाडे । बनमाराले आफ्नो अस्तित्व समेत संकटमा पार्ने गरी बगैचा उजाड बनाउने कोसिस गर्यो ।’ शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कु

केपी ओलीको कारण एमाले त्यागेँ :  घनश्याम भुसाल

घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गरेको उनको दाबी छ । 'एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा  र विकासको लागि बनेको हो,' उनले

ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए : घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप्पणी गरेका छन् । आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए ।’ उनले ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको उल्लेख

घनश्याम भुसाल रुपन्देही-१ बाट स्वतन्त्र लड्ने

काठमाडौं : नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन्। नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि बताए। उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाट नै उ

सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार

शनिबार मात्रै नेकपा (एमाले) परित्याग गर्नु भएका घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ् ।

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ। भुसालले उम्मेदवारी दिएमा उनको...