काठमाडौं : राष्ट्रियसभाअन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।सिंहदरबारमा बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित समिति सभापतिहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो।दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन