वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा

अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।...

सम्बन्धित सामग्री

पहिरोको जोखिममा महत बस्ती

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ।...

महत बस्ती पहिरोको जोखिममा

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२–१४ घरधुरी जोखिममा परेको जानकारी दिनुभयो । “बस्ती नजिकै पहिरो गएका कारण त्यसको असरले नजिकैका घर तथा शौचालय भएको ठाउँमा नै धाँजा फाट्दै गएकाले जोखिममा परेको

पहिरोका कारण भुम्लु गाउँपालिकाको महत बस्ती जोखिममा

काठमाडौं : काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका-१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ। आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ। भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब…

पहिरोकाे जोखिममा महत बस्ती

बनेपा – काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका-१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ। आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ। भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब १२-१४ घरधुरी जोखिममा परेको जानकारी […]

रुकुम पश्चिम : पहिराेले बस्ती नै जाेखिममा

रुकुम पश्चिम – निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा रहेको छ । मुसीकोट नगरपालिका ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो ।  सोमवार रातिदेखि आएको निरन्तर वर्षाका कारण गएको पहिरोले बस्तीका १८ घर जोखिममा परेकाे वडाध्यक्ष समिरजंग मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीका चार घर अति जोखिममा र १४ घर जोखिममा परेका छन् । वर्षाका कारण गएको पहिराेले यस वडामा आउजाउ गर्ने बाटो र बिजुली सेवा बन्द भएको छ । याे ठाउँमा अहिले पनि पहिरो गइरहेको वडाध्...

कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा

धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली […] The post कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ढुङ्गा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा

– पेमा लामा बनेपा, ११ साउन : घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेशिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उहाँकै घर छेउमा रहेको अन्य दुई घर नजिकै सञ्चालन भएको ‘रुशी खोला खानी’ले खनेको पहिरोमा परेर यही असारमा परेको वर्षाका कारण बगाइसकेको छ । […]

मुस्ताङमा बाढीले बस्ती जोखिममा

मुस्ताङ। निरन्तर परेको वर्षाका कारण मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा आएको लेदोसहितको बाढीले बस्ती जोखिममा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले यो बस्तीलाई पूर्ण जोखिममुक्त गराउन नसकेको बताए। उनले क्षति हुनेलाई सहयोगका लागि जिल्ला प्रशासनले छलफल गरेको उनले बताए। अहिलेसम्म जिल्लामा बाढीका कारण मानवीय क्षति भने हुन पाएकाे छैन।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा

कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण पहिरो गएको उहाँले बताउनुभयो । पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जो...

बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

बाजुरा।अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौं बिघा खेतीयोग्य जमीन बगरमा परिणत भएको छ भने दर्जनाै बस्ती जोखिममा परेका छन्।नदीले बाजुरा र अछामका दर्जनौं बस्ती र खेतीयोग्य जमीन कटान गरेको छ।बडिमालिका नगरपालिकाको भौनेरा, रापक र बीरेखोलाको सयौं मुरी फल्ने खेतीयोग्य जमीन,बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको कटान सुरु गरेको स्थानीयवासीले बताएका छन्।