ढुङ्गा खानी र क्रसर उद्योगको उत्खननले बस्ती जोखिममा

– पेमा लामा बनेपा, ११ साउन : घर नजिकै सञ्चालन गरिएको खानीले तलबाट मेशिन लगाएर खनेको कारण पहिरो नजिकै आइपुगेपछि जानुका भुजेलको परिवार त्यहाँबाट अलि तल बेँसीमा बस्न थालेको छ । उहाँकै घर छेउमा रहेको अन्य दुई घर नजिकै सञ्चालन भएको ‘रुशी खोला खानी’ले खनेको पहिरोमा परेर यही असारमा परेको वर्षाका कारण बगाइसकेको छ । […]