कोशी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलियो

सप्तरी – पुर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदीमा बाढीले खतराको बिन्दु पार गरेको छ। सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार […]

सम्बन्धित सामग्री

कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च बहाव भएको छ ।

कोशी र गण्डक ब्यारेजका सबै ढोका खोलियो, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । अत्याधिक बर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् । मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन । दुवै नदीले खतराको सुची पार गरे पछि आवाश्यक सतर्कता अपनाउन नदीका तटिय क्षेत्रका बासिन्दालाइ पुर्व सुचना दिइएको छ […]

कोसीमा पानीको बहाब फेरि बढ्नसक्ने भएकाले ब्यारेजका ढोका खोलियो

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउ...

वर्षाको कारण कोशी ब्यारेजको ४६ ढोका खोलियो

काठमाडौं।वर्षाका कारण कोशी ब्यारेजका ४६ ढोकाहरु खोलिएको छ।आज गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ।सप्तरीमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।म्याग्दीका नदीमा बाढीको सूचना दिन हेरालु परिचालन गरिएको छ ।यू–२० नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किंदै छ।

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

सप्तरी । पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो । सप्तरीका […] The post कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

पूर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएपछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् ।

कोशी ब्यारेजका ४६ ढोका खोलियो

काठमाडौं, १९ साउन । कोशी नदी उर्लिन थालेपछि सप्तकोशी ब्यारेजका ५४ मध्ये ४६ वटा ढोका खोलिएका छन् । २ लाख ४३ हजार १८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव आएपछि कोशी ब्यारेजका उक्त ढोका खोलिएका हुन् । कोशी नदीले धार परिवर्तन गरेपनि ब्यारेजमा पानीको बहाव भने कम भएको छैन् । निरन्तर वर्षाका कारण २५ सय […]

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआए पछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम वस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन ।उनका अनु

सप्तकोशीले थाल्यो कटान, ३८ वटा ढोका खोलियो

पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।      नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । यसैबीच सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेपछि श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान सुरु गरेको छ ।