काठमाडौं । अत्याधिक बर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् । मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन । दुवै नदीले खतराको सुची पार गरे पछि आवाश्यक सतर्कता अपनाउन नदीका तटिय क्षेत्रका बासिन्दालाइ पुर्व सुचना दिइएको छ […]