इन्स्टाग्राम अकाउन्ट पनि ह्याक

इन्स्टाग्रामका ६० लाख प्रयोगकर्ताका अकाउन्ट ह्याक भयो । १२ भदौमा गायिका सेलेना गोमेजको इन्स्टाग्राम ह्याक भएपछि यो कुरा बाहिर आएको हो ।

सम्बन्धित सामग्री

अब इन्स्टाग्राममा ह्याक भएको अकाउन्ट पुनः प्राप्त गर्न सहज हुने

इन्स्टाग्रामको पछिल्लो फिचरले ह्याक गरिएको प्रयोगकर्ताहरुलाई अकाउन्टको पहुँच पुनः प्राप्त गर्न दिन्छ । यसले प्रयोगकर्ताहरुका लागि सुरक्षा टूलको रुपमा काम गर्ने गर्दछ ।   लग इन गर्न नमिलेमा प्रयोगकर्ताहरुले इन्स्टाग्राम वेबसाइटको हबमा जान सक्छन् । यसको लागि यहाँ क्लिक गर्नुहोस् । यहाँ गएपछि इन्स्टाग्रामले अकाउन्ट ह्याक भएको, पासवर्ड हराएको, कोही अरुले तपाई जस्तै...

देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक

काठमाडाैँ – सर्जक तथा गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक भएकाे छ। देवेन्द्रकाे अकाउन्ट ह्याक गरेर ह्याकरले क्रिप्टोको प्रचार गरेकाे र साथीहरूसँग पैसासमेत माग्ने गरेकाे पाइएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। नेपालमा क्रिप्टो करेन्सी प्रतिबन्धित छ। यसकाे काराेवारका साथै प्रचारप्रसारसमेत गर्न पाइँदैन तर, यसकाे प्रचारका लागि देवेन्द्रकाे अकाउन्ट ह्याक भएकाे पाइएकाे हाे। ह्याकरले पैसा […]

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए। ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए। उनका अनुसार ह्याकरहरूले उनका ७.४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर […]

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।  पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट  मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको  पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए । ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७।४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।ह्याकरहरूले टेस्

बलिउड अभिनेत्री यामी गौतमको इन्स्टा अकाउन्ट ह्याक

एजेन्सी, २१ चैत्र । बलिउड अभिनेत्री यामी गौतमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । यसबारे यामी आफैंले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेकी छिन् । यससँगै उनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्ट मार्फत आफ्ना फ्यान र फलोअर्सलाई कुनै पनि किसिमको असाधारण गतिविधि नगर्न चेतावनी समेत दिएकी छन् । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट सेयर गर्दै यामी गौतमले […]

जोन अब्राहमको 'इन्स्टाग्राम' अकाउन्ट ह्याक

बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । ह्याकरहरूले उहाँको डीपी सहितका सबै पोस्टहरू हटाएका भारतीय सञ्चार माध्यमले जनाएको छ ।

जोन अब्राहमको इन्स्टाग्राम ह्याक, ह्याकरद्वारा सबै पोष्ट डिलिट

बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ। ह्याकरले उनको प्रोफाइल फोटो  र सबै पोष्टहरु डिलिट गरिदिएका छन्। यस विषयमा जोनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका...