जोन अब्राहमको 'इन्स्टाग्राम' अकाउन्ट ह्याक

बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । ह्याकरहरूले उहाँको डीपी सहितका सबै पोस्टहरू हटाएका भारतीय सञ्चार माध्यमले जनाएको छ ।

सम्बन्धित सामग्री

देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक

काठमाडाैँ – सर्जक तथा गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक भएकाे छ। देवेन्द्रकाे अकाउन्ट ह्याक गरेर ह्याकरले क्रिप्टोको प्रचार गरेकाे र साथीहरूसँग पैसासमेत माग्ने गरेकाे पाइएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। नेपालमा क्रिप्टो करेन्सी प्रतिबन्धित छ। यसकाे काराेवारका साथै प्रचारप्रसारसमेत गर्न पाइँदैन तर, यसकाे प्रचारका लागि देवेन्द्रकाे अकाउन्ट ह्याक भएकाे पाइएकाे हाे। ह्याकरले पैसा […]

फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा ३ जना पक्राउ

फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् ।सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक गरेर उनीहरुले रकम ठगेको अनुसन्धानबाट थाहा भएको छ । फेसबुक अकाउन्ट ह्याक गरेर आरोपीहरुले पीडितको म्यासेन्जरबाट पीडितकै साथीहरुलाई आफु ‘समस्यामा परेको’ भ

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए। ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए। उनका अनुसार ह्याकरहरूले उनका ७.४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर […]

इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।  पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट  मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको  पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए । ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७।४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।ह्याकरहरूले टेस्

बलिउड अभिनेत्री यामी गौतमको इन्स्टा अकाउन्ट ह्याक

एजेन्सी, २१ चैत्र । बलिउड अभिनेत्री यामी गौतमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । यसबारे यामी आफैंले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेकी छिन् । यससँगै उनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्ट मार्फत आफ्ना फ्यान र फलोअर्सलाई कुनै पनि किसिमको असाधारण गतिविधि नगर्न चेतावनी समेत दिएकी छन् । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट सेयर गर्दै यामी गौतमले […]

जोन अब्राहमको इन्टाग्राम अकाउन्ट ह्याक

भारतीय अभिनेता जोन अब्राहमको इन्टाग्रम अकाउन्ट ह्याक गरिएको छ। ह्याकर्सले जोनको प्रोफाइल पिक्चरका साथै अकाउन्टको सबै तस्विरहरु डिलिट समेत गरेका छन्। १७ डिसेम्बरमा जोन ४७ वर्षका हुँदैछन्। इन्टाग्राममा अब्राहमको ९.७ मिलियन फलोवर्स छन्। यसबारेमा जोनले भने केही सार्वजनिक रुपमा बताएका छैनन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट केही समयका लागि ह्याक भएको छ । आइतबार नरेन्द्र मोदि नामक मोदिको अकाउन्ट केही समयका लागि ह्याक भएको हो । ह्याकरले आधिकारिक अकाउन्टबाट बिटकोइनको बारेमा ट्वीट पनि गरेको थियो । अकाउन्ट ह्याकपछि ट्वीटमा मध्यरात पछि भारतमा बिटकोइनलाई आधिकारिक टेन्डरको रुपमा ल्याइएको बताइएको थियो । ट्वीटमा भारतले बिटकोइनको खरिद गरेको र...

भारतका प्रधानमन्त्री मोदीको अकाउन्ट ह्याक भएपछि ट्विटरले के भन्यो ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएपछि ट्विटरले एउटा बयान जारी गरेको छ ।  मोदीको अकाउन्ट ह्याक हुनेबित्तिकै आफूहरू सक्रिय भएको ट्विटरले जनाएको छ । अहिलेसम्मको अनुसन्धानमा कुनै अन्य अकाउन्ट प्रभावित भएको नपाएको ट्विटरले जनायो । सिस्टममा गडबडी भएकाले मोदीको अकाउन्ट ह्याक भएको ट्विटरको आन्तरिक अनुसन्धानले देखाएको छ । मोदीको आधिकारिक ट्विर ह्यान्डल शनिवार अबेर राति ह्याक भएको थियो । भारतीय समयअनुसार राति २ बजेर ११ मिनेट जाँदा मोदीको ट्विटर ह्यान्डलमा भारतले आधिकारिक रूपमा बिटकोइनलाई कानूनी ...

अशरफ घानीको फेसबुक अकाउन्ट ह्याक

घानीको आधिकारिक ट्वीटर ह्याण्डलबाट जारी गरिएको एक सूचनामा उहाँको फेसबुक अकाउन्ट ह्याक भएको जनाइएको छ ।

दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीले दीपाश्री निरौलाको फेसबुक ह्याक भएको जानकारी दिएका हुन् गिरीले फेसबुकमा निरौलासँगै अभिनेता सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको बताएका हुन्। दीपकले चलचित्रकर्मीको फेसबुक ह्याक गरि ह्याकरले पैसा माग्न थालेको समेत बताएका छन्। दीपाजी को फ़ेसबुक ह्याक भएको छ सरोज…