कंगना रनौतको इन्स्टाग्राम अकाउन्ट ह्याक, भन्छिन् ‘एक ठूलो अन्तर्राष्ट्रिय षडयन्त्र’

एजेन्सी, ३ भदौ । बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय आफ्नो अभिव्यक्तिका कारण चर्चामा रहन्छिन्। यसै क्रममा कंगनाले आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने प्रयास भएको दाबी गरेकी छिन्। अभिनेत्रीले आफुलाई इन्स्टाग्रामबाट एक सुचना प्राप्त गरेपछि मात्र ह्रयाक भएको थाहा पाएको बताएकी छिन् । कंगना रनौतले आफ्नो इन्स्टा स्टोरीमा एउटा पोस्ट […]

सम्बन्धित सामग्री

प्रियंका चोपडामाथि कंगनाको तीखो बयान

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत एकपटक फेरि अभिनेत्री प्रियंका चोपडामाथि गरेको तीखो बयानका कारण चर्चामा आएकी छन्। उनले इन्स्टाग्राममा राजनितीलाई लिएर प्रियंकाको बयानमा आएको परिवर्तनको बारेमासमेत बताएकी हुन्। कंगनाले इन्स्टाग्राम स्टोरीमा एक युजरको ट्वीट शेयर गरेकी छन्। कंगनाले प्रियंकालाई एक राष्ट्रवादीबाट धर्म निरपेक्ष कुकुरमा बदलिएको बताएकी छन्। उनले प्रियंकालाई नरेन्द्र मोदीको सबैभन्दा ठूलो भक्तबाट सबैभन्दा ठूलो आलोचक बनेको बताएकी छन्।