झापा–३ मा कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

८ मंसिर, काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो […]

सम्बन्धित सामग्री

झापा–३ मा राजेन्द्र लिङ्देन निर्वाचित, कृष्ण सिटौला पराजित

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका छन्। झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गरेका छन्। लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याएका थिए। लिङ्देनसहित प्रतिनिधिसभा सदस्यमा राप्रपाका चार […]

राजेन्द्र लिङ्देन भर्सेस कृष्ण सिटौला : मतान्तर १४

काठमाडौँ- झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झिनो मतान्तरले अगाडि रहेका छन् । पाँच सय मत गणना गर्दा लिङ्देनले २२७ मत ल्याएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।

राजेन्द्र लिङ्देन भर्सेस कृष्ण सिटौला : मतान्तर १४

काठमाडौँ- झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झिनो मतान्तरले अगाडि रहेका छन् । पाँच सय मत गणना गर्दा लिङ्देनले २२७ मत ल्याएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।

राजेन्द्र लिङ्देन हराउन र कृष्ण सिटौला जिताउन एक्शनमा उत्रिए दुर्गा प्रसाईँ

काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने निर्वाचनमा झापा–३ ले सिंगो देशको राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाी चुनावी मैदानमा छन् भने राप्रपाबाट एमालेको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् । लिङ्देनलाई जिताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन […]

सिटौला-लिङ्देन टक्करमा एमाले निर्णायक

तीन दशकदेखि तिक्ततापूर्ण सम्बन्ध भएका कृष्ण सिटौला र राजेन्द्र लिङ्देन संसदीय निर्वाचनमार्फत झापा–३ मा चौथो पटक आमनेसामने हुँदैछन् । र, दुवै एकअर्काविरुद्ध बदला लिने दाउमा छन् ।

कृष्ण सिटौला भर्सेस राजेन्द्र लिङ्देनः मेचीकाण्डदेखिकै कटुता

१४ कात्तिक, काठमाडौं । एकपछि अर्को नाटकीय मोड लिएको झापा क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य) को चुनावी समीकरणले पूर्णता पाएको छ । अब नेपाली कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रिएका छन् । सुरुमा कांग्रेसले लिङ्देनलाई समर्थन गर्दै सिटौलाको नाम समानुपातिकमा राखेको थियो । तर, सिटौलाले त्यसलाई अस्वीकार गरे …