१४ कात्तिक, काठमाडौं । एकपछि अर्को नाटकीय मोड लिएको झापा क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य) को चुनावी समीकरणले पूर्णता पाएको छ । अब नेपाली कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रिएका छन् ।
सुरुमा कांग्रेसले लिङ्देनलाई समर्थन गर्दै सिटौलाको नाम समानुपातिकमा राखेको थियो । तर, सिटौलाले त्यसलाई अस्वीकार गरे …