राजेन्द्र लिङ्देन भर्सेस कृष्ण सिटौला : मतान्तर १४
काठमाडौँ- झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झिनो मतान्तरले अगाडि रहेका छन् । पाँच सय मत गणना गर्दा लिङ्देनले २२७ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका छन्। झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा लिङ्देनले सिटौलालाई ३ हजार २ सय ७६ मतले पराजित गरेका छन्। लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याएका थिए। लिङ्देनसहित प्रतिनिधिसभा सदस्यमा राप्रपाका चार […]
काठमाडौँ- झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झिनो मतान्तरले अगाडि रहेका छन् । पाँच सय मत गणना गर्दा लिङ्देनले २२७ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।
काठमाडौं, १ मंसिर । मंसिर ४ गते हुने निर्वाचनमा झापा–३ ले सिंगो देशको राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाी चुनावी मैदानमा छन् भने राप्रपाबाट एमालेको समर्थनमा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् । लिङ्देनलाई जिताउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन […]
तीन दशकदेखि तिक्ततापूर्ण सम्बन्ध भएका कृष्ण सिटौला र राजेन्द्र लिङ्देन संसदीय निर्वाचनमार्फत झापा–३ मा चौथो पटक आमनेसामने हुँदैछन् । र, दुवै एकअर्काविरुद्ध बदला लिने दाउमा छन् ।
१४ कात्तिक, काठमाडौं । एकपछि अर्को नाटकीय मोड लिएको झापा क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य) को चुनावी समीकरणले पूर्णता पाएको छ । अब नेपाली कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रिएका छन् ।
सुरुमा कांग्रेसले लिङ्देनलाई समर्थन गर्दै सिटौलाको नाम समानुपातिकमा राखेको थियो । तर, सिटौलाले त्यसलाई अस्वीकार गरे …