माओवादीको आठौं महाधिवेशन (तस्बिरहरु)

काठमाडौं, पुष ११ । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञा भवनमा आयोजित राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको छ । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी […]

सम्बन्धित सामग्री

लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने भएको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ सदरमुकाम धादिङबेसीमा महाधिवेशन हुने निर्णय गरेको हो । त्यसअघि नवनिर्वाचित जिल्ला समन्वय, प्रदेश र विदेश शाखाका अध्यक्षहरुलाई आगामी माघ ६ र ७ गते चितवनको सौराहामा बधाई तथा संस्थागत प्रशिक्षण […]

सञ्चारिका समूहको आठौं महाधिवेशन सुरु, अध्यक्षमा तीनजनाको दाबी

काठमाडौं :  सञ्चारिका समूहको आठौं महाधिवेशन तथा २५ औं वार्षिक साधारणसभा काठमाडौमा शुरु भएको छ।  महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे। उक्त महाधिवेशनको अध्यक्षमा बिमला तुम्खेवा, कमला पन्थी, नितु पण्डीतले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारी वसन्ती बास्तोला लगायतको दाबेदारी रहेको छ। समूहले १३ सदस्यीय कार्यसमिति चयन गर्नेछ। सो अवसरमा पुरस्कार वितरणको कार्यक्रमसमेत आयोजना गरिएको छ। सञ्चारिका समूहले ९ जना महिला पत्रकारलाई पुरस्कार प्रदान गरेको

निजामती कर्मचारी युनियनको महाधिवेशन स्थगित

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थागित गरिएको छ। भर्चुअल माध्यमबाट शनिवार बसेको केन्द्रीय समितिको बैठकले माघको ८ देखि १० गतेसम्म काठमाडौंमा तय महाधिवेशन माघ मसान्तसम्म स्थागित गर्ने निर्णय गरेको संघले जनायो। युनियनले महाधिवेशन अन्तरगत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न गरेर महाधिवेशनको सम्पूर्ण तयारी सकेको…

माओवादीको आठौं महाधिवेशन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिबाटै घोषणा गर्नुभएको केन्द्रीय सदस्यहरूको नाम पारित भएसँगै महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशन प्रचण्डलाई निल्नु न ओकल्नु भो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन पुस ११ गतेदेखि राजधानीमा जारी छ । नयाँ नेतृत्व चयन गरी महाधिवेशन सकिने कार्यतालिका छ । तीन दिनको लागि महाधिवेशनको समय सीमा तोकिएको थियो । तर, आज आठौं दिन बितिसक्दा पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका […]

माओवादी महाधिवेशन : मतदाता नामावलीमा १,७४२ जनाको नाम प्रकाशित

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]

माओवादी केन्द्रको महाधिवेशन : निर्वाचन प्रक्रियामा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज सम्पन्न गर्ने तयारी भएको छ । ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न […]

रातोपाटी ब्रिफिङ : शनिबार महाधिवेशन सक्दै माओवादी, चुनावपछि विशेष महाधिवेशन

आज मिति २०७८ साल पुस महिनाको १६ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।१. माओवादी महाधिवेशन शनिबार सकिनेनेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने भएको छ । शुक्रबार अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् भने शनिबार विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको सम्बोधन भएर सो प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया सुरु

माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ ।कमलादीस्थित प्रज्ञा भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो योगदान गरेको बताए । दाहालकै अगुवाइमा संविधानसभाको चुनाव भएको र […]

तस्वीरमा हेर्नुहोस् माओवादी केन्द्रको महाधिवेशन

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार शुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अतिथिका रुपमा सहभागी थिए । उद्घाटन समारोहमा माओवादीले धेरै गीत र नृत्यहरु पनि प्रस्तुत गरेको थियो । उद्घाटन समारोहमा सहभागी धेरै भएपछि प्रज्ञा भवनको डबलीमा पनि […]