निजामती कर्मचारी युनियनको महाधिवेशन स्थगित

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन स्थागित गरिएको छ। भर्चुअल माध्यमबाट शनिवार बसेको केन्द्रीय समितिको बैठकले माघको ८ देखि १० गतेसम्म काठमाडौंमा तय महाधिवेशन माघ मसान्तसम्म स्थागित गर्ने निर्णय गरेको संघले जनायो। युनियनले महाधिवेशन अन्तरगत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न गरेर महाधिवेशनको सम्पूर्ण तयारी सकेको…

सम्बन्धित सामग्री

फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो । त्यति बेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना सङ्क्रमण बढ्दै गएकाले प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक […]

कर्मचारी युनियनको महाधिवेशन फागुन २१ गते

काठमाडौं : नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि फागुन २१ गतेबाट महाधिवेशन हुने भएको छ। कोरोना संक्रमण बढेपछि माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो। त्यतिबेलै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना संक्रमण बढ्दै गएकाले प्रशासनले भीडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थागित भएको…