काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइएको भन्दै विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध प्रदर्शन गरेका छन् ।
बुधबार काठमाडौंको माइतीघरमा एमबीबीएस र बीडीएसका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । एमबीबीएसमा तोकिएभन्दा विभिन्न शीर्षकमा अतिरिक्त ३० लाखसम्म र बीडीएसतर्फ १० लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै प्रदर्शन गरिएको हो ।
कलेज...