काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केनद्रीय सदस्यहरूले सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्नेक्रममा सदस्यहरूले सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभा…