काठमाडौं, ४ भदौ । काठमाडौं महानगरले बेरोजगारहरू तथा रोजगारदाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ रोजगारीको अवसर बढाउने उद्देश्यले श्रम बैकको सुरुवात गरेको छ । श्रम बैंकमा भएका कामदारहरूलाई पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक विकासका क्षेत्रमा रोजगारीको अवसर सृजना गराउने लक्ष्य रहेको महानगरपालिका प्रमुख बालेन्द्र शाहले बताएका छन् । श्रम बैंक मा आबद्द हुन महानगरको स्थायी […]