राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट

काठमाडौँ- राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण भोलिबाट सुरु हुने भएको छ । राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन् । टोलीको ४ दिनको प्रशिक्षण काठमाडौंमा हुनेछ भने बाँकी तालिम पोखरामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । किर्गिजस्तानमा चैत्र १८ गते देखि बैशाख २ गतेसम्म आयोजना […]

सम्बन्धित सामग्री

फुटसलका मुख्य प्रशिक्षक बस्नेतले एकेडेमी सञ्चालन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले फुटसल एकेडमी सञ्चालन गर्ने भएका छन् । भविष्यमा अब्बल फुटसल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको प्रशिक्षक बस्नेतले साउन ७ टिप्टो फुटसल एकेडमी सञ्चालनमा ल्याउन लागेका हुन् । उक्त एकेडमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको लागि प्रशिक्षण हुनेछ । ‘हाल नेपालमा फुटसलमात्रै खेल्ने खेलाडीहरु […]

फुटसलको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

१८ फागुन, काठमाडौं । एएफसी फुटसल एसियन कपको लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले १० खेलाडीलाई बाहिर राख्दै प्रशिक्षणका लागि २२ जना छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रशिक्षक बस्नेतले प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाएर १३ फागुनदेखि प्रशिक्षण सुरु […]

फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विज्ञप्ति जारी गर्दै फुटसलको बन्द प्रशिक्षण शुक्रबारदेखि शुरु हुने उल्लेख गरेको छ ।काठमाडौंका चार दिनको प्रशिक्षणपछि नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्न त्यसतर्फ प्रस्थान गर्नेछ […]

क्यासल राष्ट्रिय फुटसल च्याम्पियन

मिडफिल्डर पोजिसनबाट फुटबल खेल्ने विष्णु गुरुङले करिअरको अधिकांश समयमा थ्रीस्टार क्लबको बेन्चमै बिताए । यस अर्थमा उनको खेलाडी जीवन चम्किलो छैन । खेलाडी हुँदाहुँदै ‘सी’ र ‘बी’ लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेर विद्यालय र उमेर समूहका क्लबको प्रशिक्षण सम्हालेका गुरुङलाई दुई वर्षअघि एएफसी कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक बनाइँदा धेरैको आश्चर्य थियो ।

‘युवासँग प्रशिक्षण गर्दा आत्मविश्वास बढ्दो रहेछ’

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगका सबैभन्दा पाका खेलाडी हुन्, विजय गुरुङ । पहिलो खेलमा उनले स्पोर्ट्स क्यासलबाट गोल पनि गरे । अला (मिडफिल्डर) पोजिसनका यी भेट्रान खेलाडी सन् २०१७ मा एएफसी कप छनोटलाई तयार गरिएको नेपालको पहिलो राष्ट्रिय फुटसल टिमका सदस्य हुन् । एन्फा एकेडेमीको पहिलो ब्याचका विजय नेपाली फुटसलमा लेफ्ट विंग्स पोजिसनमा खेल्ने सम्भवतः अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् ।