काठमाडौं : आज असार ४। गत वर्ष आजकै दिन माइतीघर मण्डल (फिब्व ख्य:) मा नेवार समुदायले गुठी विधेयक विरुद्ध खबरदारी सभा गरिएको थियो। बृहत जनप्रदर्शनको एकदिन अघि नै सरकारले विधेयक फिर्ता लिएपनि त्यसलाई खबरदारी सभाका रुपमा आयोजना गरिएको थियो।
त्यसैको सम्झनामा आज माइतीघरमा दीव प्रज्वल गरियो।
सम्बन्धित समाचार : गुठी