पूर्व न्यायाधीश फोरमले जबरालाई प्रमाण पेस गर्न चुनौती दियो

काठमाडौँ। पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगाएका आरोपको प्रमाणित गर्न चुनौति दिएका छन्। जबराले संसदको महाभियोग सिफारिस समिति समक्ष बयान दिने क्रममा आफुले गल्ती नगरेको तर, पूर्व न्यायाधीशहरूले बिभिन्न खालका स्वार्थ पूर्तिको लागि माग गरेको आरोप बायनको क्रममा दिएपछि फोरमले आरोपको प्रमाण पेस गर्न चुनौती दिएको हो।

सम्बन्धित सामग्री

पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो प्रमाण पेस गर्न चुनौती

पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरुले निलम्बित प्रधानन्यायाधीश जबरासमक्ष कहिल्यै कुनै प्रकारको भागबण्डा वा कुनै प्रकारको स्वार्थ पूर्तिका लागि मागदाबी नगरेको जिकिर गर्दै जबराले महाभियोग सिफारिस समिति समक्ष बयानका क्रममा आफूहरुमाथि लगाइएको आरोप गलत र झुठा रहेको दाबी गरे ।उनले आफूहरुका

खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति नहुने बताएका छन् । न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिने उनको भनाइ थियो । कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाइने बताएका हुन् । ‘न्यायाधीश […]

खल्तीबाट न्यायाधीश नियुक्त हुन दिँदैनौं : कामु प्रधानन्यायाधीश कार्की

कायम मुकायम प्रधानन्यायाधीश दिपककुकार कार्कीले पारदर्शी रुपमा न्यायाधीश नियुक्ति  गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आयोजित ‘विधिको शासन र यसका चुनौती’ बिषयक गोष्ठीमा...

आईजीपी नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश मा

विदेश जान रोकेपछि गुजरात फाइल्सकी लेखिकाले उच्च अदालतमा दिइन् चुनौती

गुजरात फाइल्सकी लेखिका तथा भारतीय पत्रकार राना अय्युबले उनलाई देश छोड्न रोक्ने प्रवर्तन निर्देशनालयको कारवाहीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएकी छिन् ।मुख्य न्यायाधीश विपिन संघी र न्यायाधीश नविन चावलाले मुद्दाको सुनुवाई गर्नेछन् ।राना अय्युबका वकिलले उनको मुद्दाको शीघ्र अपिल गरेका थिए किनभने उनी पहिले नै निश्चित भइसकेको कार्यक्रमका लागि लण्डन र इटली जानुछ । भोलि उनको फ्लाइट पनि छ ।अदालतले उनले बिहिबार बिहान ११ बजे अघि मुद्दा दर्ता गर्छन् भने यसलाई भोलि सूची बद्ध गरिने बताएको छ ।पत्रकार रा