पूर्व न्यायाधीश फोरमद्वारा निलम्बित प्रधानन्यायाधीश जबरालाई आरोप पुष्टि गर्न चुनौती

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूर्वन्यायाधीश फोरम र संस्थासँग आबद्ध न्यायाधीशहरूले उनले लगाएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । फोरमले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै कुराको भागबण्डा, सहुलियत माग गरेको तथ्य पुष्टि गर्न चुनौति दिएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले संस्थामा आवद्ध पूर्व न्यायाधीशहरुको मर्यादामा […]