गएरातिको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प

'लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन्। तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन्।'

सम्बन्धित सामग्री

सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै

दोधारा चाँदनी – सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ। यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ। साहित्यकार जगदीश ओझाका […]

सुदूरपश्चिममा प्रहरीले लागूऔषध विरूद्धको अभियान थाल्याे

कैलाली । नेपाल प्रहरीले सुदूरपश्चिममा लागू औषधविरुद्धको महाअभियान थाल्ने भएको छ । सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनीहरूको संख्या अत्याधिक बढेकाले लागूऔषधको कारोबार नियन्त्रण गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थाल्ने भएको हो । सुदूरपश्चिममा लागूऔषधको प्रयोग तथा ओसारपसार अत्याधिक बढेकाले नेपाल प्रहरीले लागूऔषधविरुद्ध महाअभियान थाल्ने भएको छ । लागूऔषध दुर्व्यसनीमा किशोर र किशोरी तथा युवाहरूको संख्या […]

सुदूरपश्चिममा कांग्रेस पहिलो

काठमाडौँ,११ कार्तिक । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र […]

सुदूरपश्चिममा कांग्रेस पहिलो

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो ।नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक÷एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन

जोखिमबाट बच्न सुदूरपश्चिममा पूर्वतयारी

सुदूरपश्चिममा गत वर्षभन्दा ढिलो मनसुन प्रवेश गरेको सुदूरपश्चिममा यस वर्ष बाढीपहिरोको जोखिम बढी रहेको आकलन गरिएको छ।...

सुदूरपश्चिममा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । भारतमा संक्रमण तीव्र रुपमा फैलिरहँदा त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको हो । सुदूरपश्चिममा देखिएका नयाँ संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरु रहेका...

सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी गरेको छ ।आर्थिक सरोकार मञ्च सुदूरपश्चिमले शनिबार धनगढीमा आयोजना गरेको मौद्रिक तरलता र यसको प्रभावबारेको अन्तरक्रियामा बैंकका निर्देशक विनोदराज लेखकले सुदूरपश्चिममा तरलता अभाव नरहेको दावी गरे । यद्दपि, उनले पछिल्लो एक वर्षमा सुदूरपश्चिममा एक खर्ब नौं अर्ब २४ करोड ९७ लाख ७० हजार रुपैयाँ […]

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ९ः४८ बजे सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको हो