काठमाडौँ । स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निषेध गरिने भएको छ । निर्वाचन आचारसंहिता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभर मदिरा निषेध गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निषेध […]