सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह

काठमाडौं, ५ साउन । सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री बनाई प्रकाशन प्रसारण नगर्न तथा नगराउन प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले आग्रह गरेको हो । पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल ट्विटर, फेसबुक लगायतमा व्यक्तिहरुको फेक आइडी बनाई नाम, […]

सम्बन्धित सामग्री

अनुसन्धानलाई प्रभावित पर्ने गरी सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रहरीको आग्रह

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले युट्युब तथा टिकटकमा लगायतका सामाजिक सञ्जालमा जथाभावी भिडियो नहाल्न आग्रह गरेको छ । शुक्रबार सूचना जारी गर्दै ब्यूरोले गम्भीर प्रकृतिका अपराधको अनुसन्धानलाई प्रभावित पार्ने गरी समाजिक सञ्जालमा जथाभावि भिडियो तथा पोष्ट नगर्न आग्रह गरेको हो ।पछिल्लो समय कलाकार पल शाह प्रकरणमा युट्युव तथा टिकटकमा भिडियोहरू आइरहेका छन् । सोही प्रकृतिका भिडियोलाई संकेत गर्दै प्रहरीले यस्ता भिडियोले अनुसन्धानलाई प्रभावित पारिरहेको जनाएको छ । ‘विगत केही सम