गण्डकी / पोखरा उद्योग वाणिज्य सङ्घले बन्द हड्तालका कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ को जोखिम कायम रहेकै बेला देशमा देखिएको राजनीतिक अस्थिरता र यससँगै शुरु भएको बन्द हड्तालका कार्यक्रमले नेपालको समग्र निजी क्षेत्र तथा पोखरा उद्योग वाणिज्य सङ्घलाई चिन्तित तुल्याएको भनिएको छ । सङ्घका महासचिव सुरेन्द्रमान विजुक्छेद्वारा...
The post बन्द हड्तालका कार्यक्रम नगर्न आग्रह appeared first on Purbeli News.