आर्थिक अभावमा गुज्रँदै  त्रिभुवन विश्वविद्यालय, साउनयता पेन्सन पाएनन् पूर्व प्राध्यापक र कर्मचारीले

काठमाडौँ- सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।          विश्वविद्यालय अलुम्नाई एशोसिएशनको चौथो राष्ट्रिय सम्मे...

सम्बन्धित सामग्री

‘भूगोल सबै विद्यार्थीहरुको मातृ विधा’

त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले अहमदावाद विश्वविद्यालय र युनिर्भसिटी कलेज लण्डनका प्राध्यापक र विद्यार्थीहरुसँग अन्तर्क्रिया तथा ज्ञान आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।...

उपकुलपति डा. बास्कोटाको पालामा त्रिविमा ३४१ दिन तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।...

उपकुलपति डा. बास्कोटाको पालामा त्रिविमा ३४१ दिन तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।...

अराजक बन्दै विद्यार्थी नेता : त्रासमा प्राध्यापक, पाउँदैनन् न्याय

काठमाडौं : मिति २०७७ साल असोज २० गते। समय : बिहान १० बजे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र विभागका उप–प्राध्यापक प्रेम चलाउने नेपाल बैंक लिमिटेडको एटिएमबाट पैसा झिकेर आवासतिर फर्किंदै थिए। त्यहीबेला एउटा समूहले  उनीमाथि आक्रमण गर्‍याे।उनी ती दिन सम्झिन मन नहुँदा नहुँदै सम्झन्छन्, ’मलाई पछाडिबाट एक्कासी हिर्काइएको थियो, मैले उनीहरूलाई कहिल्यै देखेको थिइनँ, न त उनीहरूसँग मेरो कुनै दुस्मनी नै थियो तर उनीहरूले मलाई अनवरत फलामका रड, भ

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न प्राध्यापक संघको आग्रह

काठमाडौं । नेपाल प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ । बिहीबार संघका अध्यक्ष प्रा. डा. रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको […]

प्राध्यापक कुट्ने रावल त्रिविमा तनाव गराउने समूहका नाइके

१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले गरेको पत्रकार सम्मेलन विथाल्न पुगेको नेविसंघ समूहको नेतृत्व योगेन्द्र रावलले गरेको खुलेको छ । उनी प्राध्यापक प्रेम चलाउने आक्रमणका दुई मुख्य आरोपीमध्ये एक हुन् । आइतबार त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई विथोल्न नेविसंघका नेता, कार्यकर्ता नारावाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीविरुद्ध विद्यार्थीहरुको समूहले काउन्टर प्रदर्शन […]

दुईदिने बिदाबारे त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत

काठमाडौं, बैशाख २९ । सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ । तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुईदिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा शिवलाल […]

दुईदिने बिदाबारे त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत

सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ । तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुईदिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले  बताए । उनले  भने, “निर्वाचनअघि यस विषयमा निर्णय हुने सम्भावना छैन । तसर्थ विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बि

त्रिभुवन विश्वविद्यालय : भिसीको गुहार र बन्दको बहस

मुलुककै जेठो र केन्द्रीय त्रिभुवन विश्वविद्यालय जहाँ पढेका व्यक्ति राज्यका विभिन्न निकायमा कार्यरत र आफ्नो कार्यकौशलता प्रस्तुत गर्न सफल छन् । पुरानो शैक्षिक एंव प्राज्ञिक थलो जहाँ समन्याय, समानता, सक्षमता र व्यावसायिकताको पाठ पढाइन्छ– त्यहाँ कार्यरत प्राध्यापक, कर्मचारी र विद्यार्थीको बारेमा अहिले अनेकौं समाचार बाहिर आएका छन् । त्रिविमा कार्यरत कर्मचारी, प्राध्यापक, विद्यार्थीको साथ छ […]

प्रभु क्यापिटल–त्रिभुवन विश्वविद्यालय सम्झौता

काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता भइको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रोफेसर डा. रामजी गौतमले हस्ताक्षर गरेका थिए । दक्ष व्यवस्थापकीय क्षमताका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई वित्त तथा व्यवस्थापन क्षेत्रमा व्यावहारिक शिक्षा प्रदान गर्नेलगायत विषयमा सहकार्य गर्ने गरी आपसी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबीए अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्न प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्नेछ । यस्तै, क्यापिटलको अनुसन्धान तथा विश्लेषणमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीसँग सहकार्य गर्नेलगायत विषयमा सम्झौता भएको छ । कार्यक्रममा त्रिवि केन्द्रीय व्यवस्थापन विभागका एमबीए कार्यक्रम निर्देशक सह–प्राध्यापक ज्ञानमणि अधिकारी, एमबीए कार्यक्रम उपनिर्देशक उप–प्राध्यापक डा. बलराम दुवाल र प्रशासकीय अधिकृत मुकुन्द रिमाल तथा प्रभु क्यापिटलका  सञ्चालक उप–प्राध्यापक डा. भरतसिंह थापा, लगानी शाखा प्रमुख दुर्गानन्द झालगायत उपस्थित थिए ।