बचत संकलनको ८० लाख ठगी आरोपमा दम्पत्ती पक्राउ

बचत संकलन गरेर लाखाैँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङमा एक ज्वेलर्सका दम्पत्ती पक्राउ परेका छन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको कमला ज्वेलर्सका संचालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८...

सम्बन्धित सामग्री

जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् ।

वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी

वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

८० लाखभन्दा धेरै रकम ठगी गरेकाे आराेपमा एक दम्पती पक्राउ

मोरङ- सुन्दरहरैँचा नगरपालिकास्थित एक सुनचाँदी पसलका सञ्चालकले ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको घटना सार्वजनिक भएको छ। सुन्दरहरैंचा १० स्थित क्भला ज्वेलर्स नामको सुन पसल चलाउँदै आएका राजु विश्वकर्माले ठूलो ब्याज दिने प्रलोभनमा सर्वसाधारणबाट ८२ लाख ७४ हजार रुपैयाँ ठगी गरेको मोरङ प्रहरीले जनाएको छ। प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका […]

इच्छाराज प्रकरणमा मुछिएका अन्य आरोपितहरूलाई पनि तत्काल पक्राउ गर्न माग (फोटोहरू)

सिभिल् सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ, इच्छाराज तामाङ ठगी प्रकरणमा पक्राउ परेका सबै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न पीडित सङ्घर्ष समितिले सरकारसँग माग गरेका छन् । बिहीबार चेतावनी स्वरूप आन्दोलन चर्काउँदै पीडित सङ्घर्ष समितिले पक्राउ परेका जो कोहीलाई उन्मुक्ति नदिन आग्रह गरेको हो । सङ्घर्ष समितिले जारी गरेको विज्ञप्ति अनुसार सिभिल सेभिङ्स एण्ड कोअपरेटिभ सहकारीको नाममा इच्छाराज तामाङ र उनको समूहबाट १५ सय भन्दा बढी बचतकर्ताहरूको ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगिएको र आरोपितहरू बहाना ब

सामाजिक सञ्जालबाट एक महिनामा ८० लाख ठगी

काठमाडौँ । फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत एक महिनामा ८० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महँगा ...

कोरिया पठाइदिने भन्दै ९ जनाबाट ८० लाख ठगी गर्ने पक्राउ - Naya Patrika

सरकारी कोटामा कोरिया पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)को टोलीले टोलीले पक्राउ गरेको छ । उनीहरूले करिब ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको...पूरा पढ्नुहोस् »