सिभिल् सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ, इच्छाराज तामाङ ठगी प्रकरणमा पक्राउ परेका सबै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न पीडित सङ्घर्ष समितिले सरकारसँग माग गरेका छन् । बिहीबार चेतावनी स्वरूप आन्दोलन चर्काउँदै पीडित सङ्घर्ष समितिले पक्राउ परेका जो कोहीलाई उन्मुक्ति नदिन आग्रह गरेको हो । सङ्घर्ष समितिले जारी गरेको विज्ञप्ति अनुसार सिभिल सेभिङ्स एण्ड कोअपरेटिभ सहकारीको नाममा इच्छाराज तामाङ र उनको समूहबाट १५ सय भन्दा बढी बचतकर्ताहरूको ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगिएको र आरोपितहरू बहाना ब