चालु आर्थिक वर्षको नौ महिनामा नेपाल टेलिकमको खुद मुनाफा र कुल सञ्चालन आयमा कमी आएको छ । शनिबार सार्वजनिक गरिएको चालु आवको तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार कम्पनीको कुल आय भने यसपटक २.०६ प्रतिशतले बढेको छ ।
काठमाडौँ– रुरु जलविद्युत् परियोजना चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा नाफामा गएको छ । उक्त परियोजनाले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ । यो नाफा कम्पनीको अघिल्लो वर्षको यसअवधिमा भन्दा १७.४० प्रतिशत कम हो । गत वर्षको यसअवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष यसअवधिमा […]
काठमाडौँ– घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ । समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ […]
काठमाडौं, १५, माघ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३।८० […]
२८ कात्तिक, काठमाडौं । शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूनाफा ३४.३७ प्रतिशतले बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । निफ्राले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ मात्र खुद मूनाफा आर्जन गरेको […]
काठमाडौं, १७ बैशाख । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षकोे तुलनामा ३२.४० प्रतिशतले बढी भएको बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ […]
१५ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा …