सहमति कार्यान्वयन माग गर्दै बिप्लव नेकपाको प्रदर्शन

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।  सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले तीन बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजवन्दी रिहाइ गर,...

सम्बन्धित सामग्री

सहमति कार्यान्वयन नगरे आन्दोलनः निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग यसअघि भएको नौ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्न माग गरेको छ ।...

राहत शिक्षकहरूको चेतावनी : यसअघिका सहमति कार्यान्वयन नभए आन्दोलन गर्छौँ

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेसागत स्थायित्वको पनि माग गरेका छन्। यसअघि नेपाल शिक्षक महासङ्घको रोहोवरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले सङ्घीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन्। आफूहरूका माग […]

सरकारसँग भएको सहमति कार्यान्वयन नभए सडकमा उत्रिनेछौं : महन्थ ठाकुर

काठमाडौं : लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सहमति कार्यान्वयन नभएर फेरि आन्दोलनमा उत्रने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानमा अझै आफूहरुको असन्तुष्टि रहेको भन्दै सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका हुन्। नागरिकता र जेलमा रहेका आफ्ना पार्टीका नेताहरुको रिहाई हुनुपर्ने उनले बताए।…

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

कर्णाली- गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन । बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै […]

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन ।बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन् । दैलेख तल्लो डुङ्गेश्वरका हिक्मत बादीले सरकारले लिखित प्रतिबद्धता जनाएपछि आफूहरुले उक्त आन्दोलन स्थगन गरेको बताए । सहमतिमा प्रदेश सर

तीनबुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग

नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयन नभए जटिल अवस्था सृजना हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री निवास बालुवाटार पुगेर...

विशेष कार्यदल बनाएर तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीन बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन्। पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विप्लवले विशेष कार्यदल...

सहमति कार्यान्वयन गर्न सरकारलाई ‘विप्लव’ नेकपाका नेता बाँस्तोलाको आग्रह

नवलपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् । नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको  गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे । उनले […]

१० बुँदे सहमति कार्यान्वयन गर्न सांसदहरूको माग

काठमाडौं, (नेस) । नेकपा एमालेभित्र जारी विवाद समाधान गर्न भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टीका सांसदहरूले माग गरेका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेका बेला पार्टीका सांसदहरूले भने १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आइतबार १० सदस्यीय विघटित […]