विशेष कार्यदल बनाएर तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीन बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन्। पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विप्लवले विशेष कार्यदल...