काठमाडौं, असोज १८ । नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति तत्काल लागू गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्ण कार्यान्वयन नभएको भन्दै महासचिव चन्दले सरकारको फेरि ध्यानाकर्षण गराएका हुन् ।बन्दीको रिहाइ र मुद्दा फिर्ता गर्ने मुख्य सहमति नै कार्यान्वयन नभएको भन्दै चन्दले तत्काल कार्यान्वयन गर्न […]