काठमाडौं, २० भदौ । सत्ता गठबन्धनले सिट बाँडफाँडको लगभग टुँगो लगाएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले ५० प्रतिशत लिने र बाँकी ५० प्रतिशत अरु दललाई छोड्ने सहमति भएको छ । सिट बाँडफाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुसहित कार्यदलको बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई लचकता देखाउन […]