काठमाडौं । क्यानेडियन र्यापर टोरी लानेजलाई आफ्नै साथी र्यापर मेगन थिये स्टालियनमाथि गोली प्रहार गरेको घटनामा अमेरिकाको लस एन्जलस अदालतले दोषी ठहर गरेको छ । सन् २०२० मा हलिउड हिल्समा अमेरिकी र्यापर स्टायलिनमाथि गोली प्रहारसम्बन्धी तीनवटा आरोपमा लानेजलाई दोषी ठहर गर्दै अदालतले १० वर्षको जेल सजाय सुनाएको लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई उद्धृत गर्दै […]