लिगका बाँकी खेल माघ अन्तिमबाट गर्ने तयारी

सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौँ चरणपछि स्थगित गरिएका खेलहरू माघ अन्तिम सातादेखि गर्ने तयारी अखिल नेपाल फुटबल संघ एन्फाले गरेको छ।मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका कारण प्रतियोगिता रोकिएको थियो।एन्फाले १० औँ चरणका खेलहरू माघको अन्तिम साताबाट सुरु गर्ने तयारी गरिएको हो। २७ माघबाट खेल गर्ने तयारी गरिएको छ।१० औँ चरणका खेलहरू २७ देखि १ फागुनसम्म गर्ने गरी तयारी गरिएको एन्फा कम्पिटिसन डाइरेक्टर रहेका सञ्जीव मिश्रले जानकारी दिए। यद्यपि मितिको औपचारिक टुंगो भने लागेको छैन।कोभिडका कारण स्थगित भएको

सम्बन्धित सामग्री

मल्टिप्लेक्स फिल्म हलमा विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल नेपालका मल्टिप्लेक्स हलमा पनि देखाउने तयारी भएको छ । यतिबेला केही मल्टिप्लेक्स फ्रेन्चाइजले नेपालमा विश्वकपको आधिकारिक प्रसारण संस्था मिडिया हबसँग प्रसारणबारे केही दिनदेखि छलफल चलाइरहेका छन् । नेपालका दुई मल्टिप्लेक्स चेनहरु क्यूएफएक्स र आईएनआईले यसबारे तयारी भइरहेको जनाएका छन् । ‘हामी केही हल मिलेर फाइनल खेल […]

मैदान तयारी नहुँदा र जर्सी नपाउँदा हक्कीको उदघाटन खेल सर्यो

खेल मैदान पूर्ण रुपमा तयारी नहुँदा र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ। बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। महिलाको पोखरा–१९ लामाचौरस्थित गण...

विश्वकपअघि ब्राजिलले दुई खेल खेल्दै

एजेन्सी – फिफा विश्वकप २०२२ कतार आउन अब केही सातामात्र बाँकी छ । उपाधिको दाबेदार मानिएको ब्राजिलले यसै साता दुई मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिताको अन्तिम तयारी गर्ने भएको छ । ब्राजिलले सेप्टेम्बर २३ मा घानासँग खेल्नेछ । त्यसको ४ दिनपछि सेप्टेम्बर २७ मा ब्राजिल र ट्युनिसिया भिड्नेछन् । दुवै खेल फ्रान्समा हुनेछ । घानाविरुद्ध खेल […]

नवौं राष्ट्रियका खेल गण्डकीका ८ जिल्लामा सञ्चालन गर्ने तयारी

९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी खेलकुद परिषदले आसन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने प्रतिस्पर्धा प्रदेशका अधिकांश जिल्लामा विस्तार गर्ने तयारी गरेको छ । खेल पूर्वाधार भएका र खेलाडी तथा अफिसियल व्यवस्थापनको सुविधा पर्याप्त भएका स्थानमा खेलस्थल विस्तार गर्ने रणनीति राखेपले पहिलेदेखि नै लिएको हो । नवौं खेलकुदको खेलस्थल व्यवस्थापन उपसमितिले […]

श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, ओमानविरुद्ध शुक्रबार खेल्ने तालिका रहेको छ । नेपालले अभ्यास दौरान श्रीलंकासँग दोहामै तेस्रो खेल खेल्ने तयारी गरेको छ । हाल श्रीलंकाको राष्ट्रिय टिमसमेत दोहामै अभ्यासरत छ । एन्फा महासचिव इन्द्

श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

काठमाडौं, १७ जेठ । एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, ओमानविरुद्ध शुक्रबार […]

एसियन कप छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको तयारी

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअघि नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले छनोट खेल अघि मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको बताए । शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले छनोटअघि तीन राष्ट्र अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताए ।प्रशिक्षक अल्मुताईरीले एकसाता नेपालमा तयारी गरेर टोली अन्य राष्ट्रमा तयारी भएको बताएका छन् । ‘तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी छ । नेपालमा हामीले एकसाता मात्र

एनभिए क्लब च्याम्पियनसिपको तयारी पूरा, पहिलो दिन चार खेल

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको तयारी पुरा भएको नेपाल भलिबल संघले जनाएको छ । १० देखि १६ असोजसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको समूह चरणको चार खेलमा प्रतिस्पर्धा हुने संघले जनाएको छ । महिलातर्फको खेल १२ असोजदेखि शुरु हुनेछ […]

भारतसँगको मैत्रीपूर्ण खेल : साफ च्याम्पियनसिपको तयारी

५ भदौ, काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले […]

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा गर्ने तयारी

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिगको बाँकी खेल अर्को महिना युनाइटेड अरब इमिरेट्समा आयोजना गरी सिजन टुंगाउने तयारी गरेको छ। केही खेलाडी र कर्मचारी कोभिड-१९ संक्रमित भएपछि ट्वान्टी–२० फ्रेन्चाइज लिग गत मार्चमा स्थगित भएको थियो। लिगमा अझै २० खेल बाँकी छन्।बोर्ड अधिकारी र ६ फ्रेन्चाइज मालिकबीच शुक्रबार भएको भर्चुअल बैठकमा युएई क्रिकेट बोर्डलाई प्रस्ताव राख्ने सहमती भएको छ।