बुटवल । लुम्बिनी प्रदेशमा भोलि (सोमबार) आउने भनिएको नीति तथा कार्यक्रम दुई दिन पर धकेलिएको छ । सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि तत्कालमा लागि दुई दिन पर धकेलिएको छ । १० औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशसभा सचिवालयले विज्ञप्ति […]