स्वास्थ्य सङ्कटकाल वा लकडाउन आवश्यक छ, नभए थेग्न सकिदैन : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् ।  मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले  स्वास्थ्य संकटकाल वा लकडाउन आवश्यक रहेको बताए ।  उनले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण...