मुलुकमा संविधान जारी हुनुपूर्व एक मधेश एक प्रदेश भन्दै भएका आन्दोलनहरु सेलाइसकेको भए पनि तराईको भूभाग मात्र समेटिएर बनेको प्रदेश २ को नाम मधेशवादी नेताहरुको चाहना अनुसार मधेश प्रदेश बनेको छ । प्रदेश गठन भएको चार वर्षपछि प्रदेश २ को मधेश नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव …