पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ। महानगरले पोखरा– ८ न्यूरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो।
फुटपाथमा हुर्किएको रुख काट्ने गिटार...
काठमाडौँ : चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार ४६८ लाई कारबाही गरिएको छ।सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को आज भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्म सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको जानकारी दिए। उनका अनुसार आव २०७८/७९ मा पाँच लाख चार हजार पाँच सय ९७ र आव २०७९/८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो। बैठकमा उपरीक्
सिमकोट – हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माण सुुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो। आयोजनाका योजना प्रमुख बिरेन्द्रकुमार यादवका अनुुसार सम्झौता भएको लामो समयसम्म निर्माण सुुरु गर्न नसकेपछि याङ्गार खोला पुल निर्माण कम्पनीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढेको […]
दाङ – पूर्व-पश्चिम राजमार्गमा सडक क्षमताभन्दा बढी भार बोकेर गुड्ने सवारी साधनलाई कारबाही गर्न थालिएको छ। ट्राफिक प्रहरी, ट्रक व्यवसायी समितिले राजमार्गमा गुड्ने मालबहाक सवारी साधनको निगरानी राख्न थालेका हुन्। जसअन्तर्रगत दाङ जिल्लामा सम्राट र सगरमाथा सिमेन्ट कम्पनीका टिपरहरू सडक क्षमताभन्दा बढी भार बोकेको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। सडक क्षमताभन्दा […]
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ। सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो। नगरपालिकाले हुर्लुङ-जालपा-ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी, दिक्तेलस्थित अस्पतालचोक-लफ्याङ […]
काठमाण्डाै - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरसफाइ र स्वच्छतामा ध्यान नदिइ सडक छेउछाउमा खानेकुरा बिक्री गरेको पाइए कारबाही गर्ने जनाएको छ ।
आज सूचना निकालेर विभागले स्वच्छता कायम नगरि व्यापार गर्नेलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुने चेतावनी दिएको हो ।
विभागले खानेकुरको बिक्री गर्दा सरसफाइमा ध्यान दिन र पञ्जा, मास्क, कपाल छोप्ने क्याप अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्यविज्ञले बर्खामा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सकेसम्म सडक छेउछाउमा राखिएका खानेकुरा नखान र पान...
काठमाडौं– वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदालगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार […]
वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार देखि २०७९ भदौ मसान्त (तीन महिना)सम्म सडक डिभिजनहरू मातहत रहेका कुनै
काठमाडौं : सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैँडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ।एकसिङ्गे गैँडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैरकानुनीरूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निर्माण कम्पनी इन्डो-सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पन