भेरी पुल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य ।

सम्बन्धित सामग्री

सुर्खेतमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १४ जना घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १४ जना घाइते भएका छन् । वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटना भएको हो ।

गौशाला क्षेत्रमै अलपत्र अवस्थामा मृत गाई फेला, कसले मार्‍यो गाई ?

वीरेन्द्रनगर छिर्ने मुख्य नाका भेरी पुल नजिकै ठाडो खोलामा मृत गाईहरू छरपस्ट अवस्थामा भेटिएका छन्।

गौशाला क्षेत्रमै अलपत्र अवस्थामा मृत गाई फेला, कसले मार्‍यो गाई ?

वीरेन्द्रनगर छिर्ने मुख्य नाका भेरी पुल नजिकै ठाडो खोलामा मृत गाईहरू छरपस्ट अवस्थामा भेटिएका छन्।

भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको अस्ती बुधबार र दुईजनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीकाअनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो। यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे  र सोही ठाउँकी १२

भेरीमा बेपत्ता बालबालिका : एकको शव भेटियो

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो । बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो । रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए । दिनेशसँगै बेपत्ता

ठेकेदारको मृत्युपछि भेरी पुल अलपत्र

निर्माण कम्पनीको चरम लापरबाहीले पूर्व–पश्चिम जोड्ने मध्यपहाडी राजमार्गमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको मृत्यु भएपछि पुल निर्माणको काम लामो समयदेखि रोकिएको हो ।

भेरी पुल अलपत्र

निर्माण कम्पनीको लापरबाहीले पूर्व–पश्चिम जोड्ने मध्यपहाडी राजमार्गमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको कोरोनाको कारण डेढ वर्षअघि मृत्यु भएपछि पुल निर्माणको काम रोकिएको हो ।

९ वर्षदेखि भेरी पुल अलपत्र

मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीस्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने पुल ९ वर्षदेखि अलपत्र परेको छ । अहिलेसम्म पुलको जग निर्माणसमेत पूरा भएको छैन ।

भेरी पुल सात वर्षदेखि अलपत्र

मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धरा काठमाडौँले भेरी नदीको पुल सात वर्षदेखि अलपत्र छाडेको छ । जाजरकोट नलगाड नगरपालिका–१० र रुकुमपश्चिम आठबीसकोट–५, स्यालाखदी जोडिने सो पुल सात वर्षदेखि अलपत्र छाडिए पनि ठेकेदार कम्पनीमाथि कुनै कारबाही हुन सकेको छैन ।

मध्यपहाडी राजमार्गको भेरी पुल अलपत्र

मध्यपहाडी पुष्पलाल राजमार्गको पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी पुल निर्माण अलपत्र परेको छ। निर्माण थालिएको पाँच