भेरी पुल सात वर्षदेखि अलपत्र

मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धरा काठमाडौँले भेरी नदीको पुल सात वर्षदेखि अलपत्र छाडेको छ । जाजरकोट नलगाड नगरपालिका–१० र रुकुमपश्चिम आठबीसकोट–५, स्यालाखदी जोडिने सो पुल सात वर्षदेखि अलपत्र छाडिए पनि ठेकेदार कम्पनीमाथि कुनै कारबाही हुन सकेको छैन ।

सम्बन्धित सामग्री

ठेकेदारको मृत्युपछि भेरी पुल अलपत्र

निर्माण कम्पनीको चरम लापरबाहीले पूर्व–पश्चिम जोड्ने मध्यपहाडी राजमार्गमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको मृत्यु भएपछि पुल निर्माणको काम लामो समयदेखि रोकिएको हो ।

भेरी पुल अलपत्र

निर्माण कम्पनीको लापरबाहीले पूर्व–पश्चिम जोड्ने मध्यपहाडी राजमार्गमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदार राजु श्रेष्ठको कोरोनाको कारण डेढ वर्षअघि मृत्यु भएपछि पुल निर्माणको काम रोकिएको हो ।

९ वर्षदेखि भेरी पुल अलपत्र

मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीस्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने पुल ९ वर्षदेखि अलपत्र परेको छ । अहिलेसम्म पुलको जग निर्माणसमेत पूरा भएको छैन ।